टोकियो, जापान । जापान सरकारको एक विज्ञ टोलीले विदेशी नागरिकहरूलाई जापानी समाजमा समाहित (Assimilate) गराउन र सार्वजनिक सुव्यवस्था कायम राख्न नयाँ र कडा कदमहरू चाल्न सुझाव दिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनले विदेशी नागरिक सम्बन्धी नीतिहरूलाई थप कडा बनाउने प्रतिबद्धता जनाइरहेका बेला यो महत्वपूर्ण सिफारिस आएको हो। बुधबार (जनवरी १४) विदेशी नागरिक सम्बन्धी नीति हेर्ने मन्त्री किमी ओनोडालाई बुझाइएको सुझाव पत्रमा जापानी भाषा मात्र नभई यहाँका सामाजिक नियम, परम्परा र संस्कारहरू सिक्नुपर्ने कुरामा जोड दिइएको छ। १. सामाजिक नियम र…
पुरा पढौ