टोकियो, जापान जापानमा गत वर्ष ५३८ विद्यार्थीले आत्महत्या गरी रेकर्ड कायम गर्दा कुल आत्महत्याको संख्या भने घटेर हालसम्मकै न्यून बिन्दुमा झरेको तथ्य सरकारी तथ्याङ्कले सार्वजनिक गरेको छ। स्वास्थ्य तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको सन् २०२५ को अन्तिम प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा विद्यार्थीहरूको आत्महत्या संख्यामा उच्च वृद्धि देखिएको हो। गत वर्ष ३५६ उच्च माध्यमिक, १७२ माध्यमिक र १० प्राथमिक तहका बालबालिकाले आफ्नै ज्यान लिएका छन्, जुन सन् १९८० देखि तथ्याङ्क राख्न थालिए यताकै सबैभन्दा बढी हो। विशेष गरी सन् २०२० पछि…
पुरा पढौ