राष्ट्रिय समाचार

नेपाली दर्शकले कतार विश्वकप हेर्ने बाटो खुल्यो,विश्वकप फुटबल हेर्न शुल्क तिर्नुपर्ने

नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज  प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको छ। यससँगै अब नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।    फिफा विश्वकप २०२२ सुरु हुन ४ मात्रै बाँकी छ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता… पुरा पढौ

ओलीको गल्तीले देश दुर्घटनाको बाटोमा गएको हो : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ओलीका मुख्य ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको बताएका छन् ।गलकोटमा भएको घरदैलो तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओलीको जंगवहादुर प्रबृति विरुद्ध ५ दलीय गठबन्धन भएको बताए । ओलीले संविधान मर्म विपरित दुई-दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चने लगायतका काम गरेको उनले आरोप लगाए ।ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताउउदैं… पुरा पढौ

देबेन्द्रलाई गठबन्धनको भर, मञ्जुलाई गठबन्धनको डर

शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ-२ मा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका-१२ अमलाचौरका वासिन्दा पौडेलले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेको सहयोगमा चुनाव जितेका पौडेलमाथि अहिले एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेको चुनाव प्रचार टोलीले टुरिस्ट उम्मेदवारको आरोप लगाइरहेको छ ।भक्तपुरको बालकोट घर भई झापाबाट चुनाव लड्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत पौडेललाई टुरिस्ट उम्मेदवार भन्न भ्याएका छन् । कात्तिक तेस्रो साता बागलुङ आएका ओलीले पौडेललाई टुरिस्ट उम्मेदवार भएको आरोप… पुरा पढौ

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्म ‘लाखे’ नोभेम्बर २७ मा जापानको फुनाबाशीमा प्रदर्शन हुदै

नेपाली कथानक चलचित्र ‘लाखे’ को फुनाबाशी शो नोभेम्बर २७ तारिक (आइतबार) जापानको चिबाको फुनाबाशी हलमा प्रदर्शन हुने भएको छ ।टुकी इण्टरटेनमेण्टको व्यवस्थापनमा प्रदर्शन हुन लागेको ‘लाखे’ को छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् ।… पुरा पढौ

जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका गर्न स्थापित अक्षयकोषको लागि एनआरएनए जापानका अध्यक्ष पौडेलद्वारा कोष हस्तान्तरण

पोखरा महानगरपालिका वडा न. २५ शिक्षा समितिको आयोजनामा कोष हस्तान्तरण कार्यक्रम शुक्रबार पोखरा २५ हेम्जा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । विदेशमा रेहर पनि देशको भौतिक लगाएत अन्य बिकासको लागि अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपारिका पदमार्ग लगायत अन्य देश विकासका लागि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद ( आइसीसी) का कार्यकारी अध्यक्ष रबीना थापासँग पहल गरी बैंकमा फ्रिज… पुरा पढौ

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा ‘यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ’ भन्ने व्यवस्था… पुरा पढौ

यो निर्वाचन अग्रगमन र प्रतिगमन बिचको जनमत सङ्ग्रह जस्तै हो- प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमत संग्रहजस्तै भएको बताउनु भएको छ।चितवनमा वाम लोकतान्त्रिक गठबन्धनले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई अग्रगमनतिर लैजाने कि प्रतिगमनतिर भन्ने सवाल जनमत सङ्ग्रहजस्तै हुने बताउनु भएको हो।अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनु भयो। ‘चितवनवासी… पुरा पढौ

एनआरएनए जापानको आर्थिक सहयोगबाट पोखराको गौरीशंकर क्याम्पसमा अक्षयकोष स्थापना

कास्की । पोखरा–२५ हेम्जास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एनआरएन जापानले अक्षयकोष स्थापना गरेको छ ।संस्थाले बिहीबार १ लाख २० हजारको अक्षयकोष स्थापना गरेको हो ।एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका विच क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेल तथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति वितरण गर्नेगरी अक्षयकोष स्थापना गरिएको एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष एवं… पुरा पढौ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

टोकियो । जापानको ओकिनावामा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानी टोकियो, फुकुओका, नागोया हुँदै पहिलो पटक ओकिनावा प्रान्तमा नेपाल फेस्टिवल आयोजना गर्न लागिएको हो । यस वर्षको अन्तिम फेस्टिवल समेत रहेको ओकिनावामा नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । ओकिनावावासी नेपालीहरूको साझा आयोजनामा हुन लागेको प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ यही नोभेम्बर २० तारिख ओकिनावा प्रान्तको नाहा शहरमा आयोजना हुँदैछ । नेपाल एक देश धेरै चिनारी भन्ने नारालाई समेट्‌दै… पुरा पढौ

श्रम शोषण गरेको अभियोगमा रेष्टुरेण्ट व्यावसायी नेपाली दम्पतिलाई जेल सजाय

हेल्सिन्की (जीएनएन)- फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै एक नेपाली दम्पतिलाई जेल सजाय सुनाएको छ।पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो रेस्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा उनीहरु दोषी पाइएका हुन् । उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन… पुरा पढौ