गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा शनिबार टोकियोस्थित Solmari Restaurant Mura Hall, शिनओकुबो मा “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल नारासहित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले गर्नुभएको थियो। सो अवसरमा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने, एनआरएनए अन्तरिम समिति अध्यक्ष महेश श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन सेरचन विशिष्ट अतिथि रहेका थिए। सम्बोधनका क्रममा अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ…
पुरा पढौ