शङ्खधर बहुमुखी सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका–३ रुम्टामा व्यावसायिक फलफूल खेती थालेको छ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले आज बिरुवा रोपेर फलफूल खेतीको शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री बुढाले कृषि उपज, फलफूल, दूध र मासुजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताए । उनले कृषिप्रतिको परम्परागत सोचलाई नभत्काएसम्म व्यावसायीकरण सम्भव नहुने उल्लेख गरे । कृषि नै नेपाली अर्थतन्त्रको मुख्य आधार भएकाले यसमा राज्यले लगानी बढाउनुपर्नेमा उनको जोड छ । कृषिमा सहकारीले गरेको…
पुरा पढौ