राष्ट्रिय समाचार

पोखराबाट जोमसोमतर्फ उडेको तारा एअरको विमान दुर्घटना, यी हुन् सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना (सूचीसहित)

तारा एअरको विमान केहीबेर अघि दुर्घटना भएको छ । पोखराबाट जोमसोमतर्फ उडेको विमान दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ । विमानमा चालक दलका सदस्यसहित २२ जना यात्रु रहेको जनाइएको छ । विमानमा ६ जना विदेशी नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन । विमान आज विहान करिव १०ः३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन । पोखराबाट… पुरा पढौ

विमानस्थलमा उडानसम्बन्धी जानकारी दिने डिस्प्लेमा अश्लील सामग्री प्रसारण भएपछि …

ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ । यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा संघीय प्रहरीलाई रिपोर्ट गरेको छ । सान्तोस डुमोन्ट एयरपोर्टमा अश्लील प्रदर्शनले धेरै यात्रुहरूलाई असहज बनाएको थियो । दृश्यका कारण धेरै मानिसहरू छक्क परेका थिए भने केहीले आफ्ना बच्चाहरूलाई वयस्क सामग्री हेर्नबाट जोगाउन व्यस्त थिए । घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडियो क्लिपमा… पुरा पढौ

‘बजेटमा लुम्बिनी प्रदेशमा सिमेन्ट उद्योग मार्ग निर्माण गरिनेछ । ’ मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित सिमेन्ट उद्योगहरुले प्रदेश सरकारको नीतिमा रहेर मात्रै सञ्चालन गर्नका लागि निर्देशन गर्दै प्रदेश सरकारको नीति विना सञ्चालन नगर्नका लागि निर्देशन दिएका छन। उनले प्रदेश भित्र सञ्चालनमा रहेका उद्योगहरुका लागि उद्योग मार्ग निर्माण गरिने बताए ।यस्तो विचार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्योग मन्त्रालयले आयोजना गरेको सिमेन्ट उद्योगहरुसँग छलफल भएको अन्तरक्रिया कार्यक्रममा बताएका हुन हो ।उनले संघीयताको मर्म विपरित प्रदेशमा सञ्चालित भएका लुम्बिनी प्रदेशको सिमेन्टको आत्मनिर्भर प्रदेश निर्माणका लागि आगामी बजेटमा त्यसलाई अmझै प्रर्वद्धन… पुरा पढौ

स्थानीय तह निर्वाचन :  कुन दलका कति जनप्रतिनिधि निर्वाचित भए ? 

स्थानीय तह निर्वाचन सकिएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ । करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको… पुरा पढौ

१० मध्ये ६ जना महिलाले श्रीमानलाई कुट्ने गरेको अध्ययनले देखायो

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई काेठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ । पिटाइ खाने ती व्यक्ति स्थानीय एक विद्यालयका प्रधानाध्यापक भएको र उनको नाम अजित सिंह भएको बताइएको छ । उनको घरको सीसी क्यामेरामा कैद भएको यस भिडियोमा श्रीमतीले नराम्रोसँग पिटेको दृश्य देखिन्छ । भारतमा आफ्नो श्रीमतीको पिटाइ खानेमा अजित सिंह एक्लो व्यक्ति भने होइनन् । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले… पुरा पढौ

शृंखलाबद्ध आतंकवादी हमला गर्ने जापानी रेड आर्मीका पूर्व प्रमुख शिगेनोबु  रिहा

आधा शताब्दीअघि शृंखलाबद्ध आतंकवादी हमला गर्ने जापानी रेड आर्मी समूहका संस्थापक फुसाको शिगेनोबु २० वर्षको सजाय काटेर शनिबार कारागारबाट रिहा भएकी छन।रिहाई पछि बिहान ८ बजेतिर स्वतन्त्र भएर हिडेकी ७६ वर्षीया शिगेनोबुलाई उनका वकिल र समर्थकहरूद्वारा पश्चिमी टोकियोको अकिशिमामा रहेको पूर्वी जापान मेडिकल करेक्सन सेन्टर बाहिर भव्य स्वागत गरेका थिए । सन् १९७० को दशकमा अपहरण तथा अपहरणमा संलग्न अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको नेतृत्व गरेको आरोपमा उनलाई पक्राउ गरि जेलमा राखिएको थियो।रिहाईपछि शिगेनोबुले नजिकैको पार्कमा जम्मा भएका पत्रकारहरूसँग कुरा गर्दै जापानी… पुरा पढौ

लोटरी चिठ्ठा लुटपाटको प्रयास गरेको भन्दै जापान प्रहरी द्वारा एक नेपाली पक्राऊ

जापानको किताक्युसुको कोकुराकिता-कु मा रहेको चिठ्ठा काउन्टर नजिकैबाट लुट्ने प्रयास गरेको आरोपमा एक नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।आरकेबी न्यूजले प्रकाशित र प्रशारित गरेको समाचारका अनुसार पक्राउ पारेका २४ वर्षीय प्रकाश अधिकारी रहेको प्रहरीले बताएको छ । आरोपित अधिकारीले भने आफूले अँगालो हाल्ने प्रयास गरेको तर खाममा रहेको चिठ्ठा लुटपाटको कुनै प्रयास नगरेको भन्दै आरोप अस्वीकार गरेको छन ।समाचारमा जनाईए अनुसार बिहिबार बिहान १० बजेतिर किताक्युसुको कोकुराकिता–कु फुरुसेनबामाची सडक नजिकै रहेको लोटरी किन्ने पसलमा ५८ वर्षीय एक व्यक्तिको ३०… पुरा पढौ

सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ, यसको अनुगमन महानगरले गर्छ- बालेन्द्र साह प्रमुख काठमाडौँ महानगरपालिका

काठमाडौँ — मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७ सय ६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् ।  संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको… पुरा पढौ

नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको छ । प्रहरी स्रोतका अनुसार उनी चढेको गाडीको टायर पन्चर हुँदा दुर्घटनामा परेको हो । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ। उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल… पुरा पढौ

आपत्‌ परेका बेला सजिलै गुहार माग्न सकिने मोबाइलको यो फिचरबारे तपाईंलाई थाहा छ ? 

०७१ मा आयोजना भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक युवतीले आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । आफूलाई पेय पदार्थमा केही मिसाएर दिएकाले आफू अर्धबेहोस भएको र सोही अवस्थामा आफू बलात्कृत भएको उनले बताएकी छन् ।  जोकोहीलाई यस्तो स्थिति निम्तिन सक्छ । त्यस्तो अवस्थामा के गर्ने ? बलात्कारजस्तो घटना नभए पनि अपहरण, कुटपिट वा लुट्ने नियतमा फस्नुभएमा के गर्ने ? अथवा होसमै रहे पनि यस्तो समस्याबाट के गरी बच्ने ? कसलाई पहिला सम्पर्क गर्ने ? कसरी छिटो र धेरैलाई… पुरा पढौ