जापानमा अर्को महिना हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै महिला उम्मेदवारहरूको संख्यामा खासै वृद्धि नभएको प्रतिवेदनले देखाउँदा लैङ्गिक समानताको मुद्दा फेरि चर्चामा आएको छ। जापानमा आगामी महिना हुने तल्लो सदनको निर्वाचनका लागि मंगलबारदेखि चुनावी अभियान औपचारिक रूपमा सुरु भएको छ। आसाही सिम्बुन लगायतका प्रमुख सञ्चार माध्यमहरूका अनुसार कुल १,२८५ उम्मेदवारहरूमध्ये केवल २४ प्रतिशत मात्र महिला रहेका छन्। यो संख्या अघिल्लो आम निर्वाचनको तुलनामा मात्र एक प्रतिशतले बढी हो, जसले विश्वकै विकसित लोकतन्त्रमध्ये एक मानिने जापानको राजनीतिमा महिला सहभागिताको सुस्त…
पुरा पढौ