– जनहित न्युज संवाददाताटोकियो, जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको बहुसांस्कृतिक केन्द्र ‘नेपाल हाउस’ निर्माणका लागि प्रस्तावित जग्गाको वास्तविक अवस्था, कानुनी तथा प्राविधिक उपयुक्तता र सम्भावित जोखिम अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा प्रयोग गरिएका शब्दावली, तथ्याङ्क र निष्कर्षमाथि गम्भीर प्रश्न उठेका छन्। अक्टोबर ३०, २०२६ मा तयार पारिएको ९० पृष्ठको ‘नेपाल हाउस जग्गा खरिद अनुगमन तथा जाँच प्रतिवेदन’ अध्ययन गर्दा कतिपय स्थानमा पर्याप्त प्रमाण प्रस्तुत नगरी निष्कर्षात्मक भाषा प्रयोग गरिएको, आर्थिक विवरणमा असंगति देखिएको तथा कानुनी…
पुरा पढौ