संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी

-


     जनहित न्युज    
     भाद्र २३ गते २०८२


काठमाडौं । संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ ।

अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?