अष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा एक नेपाली पक्राउ, यौन अपराधी घोषित भए देश फिर्ता हुने

-


     जनहित न्युज    
     श्रावण १९ गते २०७९


सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् । २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए ।

होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घ*टना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र ह*स्तमै*थुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको ह*र्कत देखे । काउन्सिल श्रमिकले उनलाई त्यस दिन त्यहाँबाट जान भने पनि पछि उनलाई नि*षे*धित व्यवहारमा संलग्न भएको मुद्दा पर्यो । मु*द्दामा उनी दो*षी पाइएका छन् । 

अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय(सीसीटी)लाई ती आप्रवासीले पुनः अ*प*राध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो । सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौ*न अ*प*राधीको सुचिमा राख्न सक्छ । सीसीटीले उसको अ*नु*सन्धानबाट ती नेपाली आप्रवासीले पुनः अ*प*राध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो । यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई का*नुनी दस्तावेजमा यौ*न अ*प*राधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन् । 

सीसीटीको निष्कर्षलाई ती व्यक्तिका वकिल दिनेश लोगनाथनले चुनौती दिएका छन् । यसका लागि उनले दुई क्लिनिकल साईकोलोजिस्टहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा प्रस्तुत गरेका छन् । दुवै मनोवैज्ञानिकले प*क्राउ परेका नेपालीले पुन अ*प*राध गर्न सक्ने भन्ने सीसीटीको मूल्याङ्कनलाई खण्डन गरेका छन् । लोगनाथनले सोमबार न्यायाधीश एन्ड्र्यू म्याकीसँग चिकित्सकीय मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडान परिवर्तन नगरेको दलिल पेस गरे । 

मनोवैज्ञानिकहरूले सीसीटीले प*क्राउ परेका नेपालीले पुनः अ*प*राध गर्ने सम्भावना रहेको देखाउन ‘यौ*न अ*प*राधी जोखिम मूल्याङ्कन’ विधी गलत तरिकाले लागू गरेको आरोप लगाएका छन् । साथै यो विधि अन्य मु*द्दामा पनि दु*रु*पयोग हुन सक्ने उनले बताए । प*क्राउ परेका नेपाली आप्रवासीका वकिल लोगनाथनले डा. ब्लेकले कारभित्र ह*स्त*मैथुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौ*न अ*प*राधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नुनै गलत भएको बताएको दलिल पेस गरे ।

क्यानेडियन, यूके अनुसन्धानदाताद्वारा विकसित विधि  
‘म्यानुअल फर स्ट्याटिक९९आर’ले ‘से*क्सि*टिङ’, ‘सार्वजनिक स्थानमा सहमतिमै गरिने यौ*न स*म्पर्क’ र ‘यौ*न म*नसायले गरिने अ*श्लि*ल व्यवहार’लाई क्याटोगोरी ‘बी’ यौ*न अ*परा*धमा समावेश गरेको छ । क्यानाडा र बेलायतका अनुसन्धानकर्ताहरूद्वारा विकसित स्ट्याटिक–९९आर निर्देशिका ‘पहिचानयोग्य पी*डितसँग हुने वास्तविक यौ*न अ*प*राध भएको अवस्थामा’ लागू गरिन्छ । 

यौ*न अ*प*राधी जोखिम मूल्याङ्कन विधि गलत रूपमा प्रयोग भइरहेको छ भन्ने मनोवैज्ञानिकहरूको रायबारे अदालतले सीसीटीकी प्रतिनिधि इमिली ड्राईस्डेलसँग प्रश्न गर्दा उनले तिनको धारणा शिर्ष नेतृत्व कहाँ पठाएको बताइन् । ‘मैले चिकित्सकीय रिपोर्ट विशेष प्रबन्धकलाई बुझाएको छु र त्यसको अनुकूल प्रतिक्रिया भने पाएकी छैन । शिर्ष व्यवस्थापकले उक्त विधि सही रुपमा नै प्रयोग भएको जवाफ दिएका छन्,’ उनले अदालतलाई भनिन् । 

मु*द्दा अहिले खारेज भएको र यो विवाद अब सम्भवत ‘वि*वा*दित तथ्यहरूको सुनुवाइ’मा जानेछ, जहाँ आ*रो*पी दो*षी वा नि*र्दो*ष भएको जाँच गर्नुभन्दा पनि उनीवि*रु*द्ध प्रयोग भएको प्र*माण*कै सत्यतथ्य वा सान्दर्भिकता जाँचिन्छ । 

(एबीसी न्युजको लागि लुसी म्याकडोनाल्डको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?