बागलुङ जिल्लाको गल्कोट नुवाकोट जन्मभूमि भइ बिभिन्न पेसा तथा रोजगारीको सिलसिलामा जापानलाई कर्म थलों बनाएका गल्कोट नुवाकोटबासीको साझा संस्था गल्कोट नुवाकोट समाज जापानको हालै सम्पन्न चौथो अधिवेशनले झंकबहादुर खड्काको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छम बहादुर विश्वकर्मा, उपाध्यक्षमा प्रदिप गैरे, लिलामणि न्यौपाने र सञ्जय साहनी सचिबमा इश्वर गैरे, सह सचिवमा तुलबहादुर केसी, सुसान साहनी, कोषाध्यक्षमा प्रेम थापा र सह कोषाध्यक्षमा होमबहादुर खत्री चयन गरेको छ ।समाजको लेखा समितिमा सयोजक सूर्य भण्डारी उपसयोजक कुलबहादुर खड्का, सास्कृतिक…
पुरा पढौ