सिटिइभिटिमा छात्रवृतिमा पढ्न आवेदन खुला, स्वास्थ्यमा ३०४ सिट

-


     जनहित न्युज    
     भाद्र ३ गते २०७८


शैक्षिक सत्र २०७८ / २०७९ मा डिप्लोमा तथ प्रमाणपत्र तहको निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुलेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्द्वारा सञ्चालन गरिने शैक्षिक कार्यक्रमका लागि आवेदन खुलाइएको हो । 

स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ जसमा विभिन्न विषयमा स्वास्थ्य तर्फ ३०४ सिट रहेको छ । आवेदन भदौ २२ गतेभित्र भर्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?