कालिमाटीमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजीहरूको जारी प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

कालिमाटी वृत्त कब्जामा लिन खोजेपछि प्रहरीले आत्मरक्षाका लाग गोली चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?