बुकीपाटनमा भेडाका बथान (तस्बिरहरु)

-


     जनहित न्युज    
     श्रावण १७ गते २०८२


समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको बुकीपाटन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । बुकीपाटनमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगर्छ । बर्खा

समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको बुकीपाटन क्षेत्रमा चर्दै गरेका भेडाका बथान ।

बुकीपाटनमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ । बर्खाको समयमा भेडाका लागि बुकीपाटनमा पोषिलो र पर्याप्त घाँस पाइने हुँदा बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट चरिचरनका लागि भेडाको बथान बुकीपाटनमा लिएर आएका हुन्छ । एउटा किसानले व्यावसायिक रुपमा २०० देखि दुई हजारसम्म भेडापालन गरेका हुन्छन् । तस्बिर डम्मर बुढामगर/रासस

ढोरपाटन (बागलुङ), १६ साउनः बुकीपाटनमा गोठस्टे बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे । गर्पाछेडामा गत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?