चु (Tsu), मिए, जापान । जापानको मध्य भागमा पर्ने मिए प्रिफेक्चर (Mie Prefecture) ले सरकारी जागिरमा विदेशी नागरिकलाई भर्ना नलिने नीति (Nationality Requirement) पुनः लागू गर्ने तयारी गरेको छ। प्रिफेक्चरका गभर्नर काचुयुकी इचिमीले विदेशी कर्मचारी राख्ने कि नराख्ने भन्ने निर्णय जनताको रायमा आधारित हुने बताए पनि, राय सङ्कलनका लागि तयार पारिएको प्रश्नवाली नै 'विभेदकारी' भएको भन्दै स्थानीय नगर प्रमुख (मेयर) हरूले कडा आपत्ति जनाएका छन्। विवादित 'प्रश्न नं. १६': विदेशीलाई जासुसको आरोप? प्रिफेक्चरले जनवरी २६ देखि फेब्रुअरी १६ सम्म १०, हजार नागरिकमाझ हुलाक…
पुरा पढौ