जापान, | नेपाल तामाङ समाज जापान, च्यूबू मिए क्षेत्रीय समिति नागोयाले मन्जुश्री संवत् २८६२ औं सोनाम ल्होछार (त ल्हो) को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। 'संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरू एक हौं' भन्ने नाराका साथ आगामी जनवरी ३१ तारिखका दिन नागोयामा यो कार्यक्रम हुन लागेको हो। संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्व आधुनिकता र पुस्तान्तरणका कारण तामाङ समुदायको मौलिक भाषा, कला र संस्कृति ओझेलमा परिरहेको अवस्थामा प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको…
पुरा पढौ