स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता अत्यन्तै न्यून छ ।तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका…
पुरा पढौ