कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा

-


     जनहित न्युज    
     असाेज ३१ गते २०७९


सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ  ।

शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै  विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत  सार्वजनिक बिदा दिने भएको र  राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?