जापानमा सन् २०२५ मा कुल आत्महत्या घटे पनि विद्यार्थीको सङ्ख्या ५३२ पुगेर कीर्तिमान कायम गरेको रिपोर्ट स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेपछि गम्भीर चिन्ता थपिएको छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनवरी २९ मा सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ मा देशभर आत्महत्या गर्नेहरूको कुल सङ्ख्या घटेर १९,०९७ पुगेको छ, जुन सन् १९७८ पछिकै सबैभन्दा न्यून हो। समग्र सङ्ख्या पहिलोपटक २० हजार मुनि ओर्लिए पनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीको आत्महत्याको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा बढेर ५३२…
पुरा पढौ