सरकारले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, के–केलाई प्राथमिकता? (पूर्णपाठ)

-


     जनहित न्युज    
     जेठ १० गते २०७९


काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ। 

नयाँ आर्थिक वर्षका लागि सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।  

यस्तो छ पूर्णपाठ 

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?