पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् । 

“निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ,” स्वकीय सचिव राजकुमार राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?