
नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका को प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनलेको दिवस खत्रीको अध्यक्षता मा ११ सदस्य पछि थप गर्ने गरि ५५ सदस्यीय गाउँ समिती निर्बाचित गरेको छ । समितिको उपाध्यक्ष मा खडक बहादुर बि क,दिल कुमारि पुन र याम बहादुर श्रीस निर्बाचित भएका छन त्यस्तै गरि सचिब मा फुलमाया पुन सहसचिव मा जिबन बस्नेत र कोषाध्यक्ष गौरिमाया गुरुङ चयन भएका छन ।
सदस्यहरुमा बाट वडा न १ बाट चन्द्र कुमार नाइसा,जनक घर्ति, खिमानन्द कडेल,गङ्ग बहादुर गुरुङ ,नन्दकलि परियार , बल बहादुर सुनार,
वडा न २ बाट तुलसिराम घर्ति,जग बहादुर छन्त्याल ,भिम बहादुर रोका,खर बहादुर घर्ति,दुर्गालाल बि क , भद्र बहादुर घर्ति वडा न ३ बाट मेख बहादुर थापा ,रमेश घर्ति,पुर्णा रोका,निरज बगाले,देब साहि,मोहन परियार ,सबिता खत्री , प्रेम बुढाथोकि,वडा न ४ बाट गोरिमाया खत्री ,सपना धरि बुढाथोकि, तुलमाया निउरे , टोप बहादुर थापा,धनमाया बि क,मन बिर बि क ,धन बहादुर पुलिसा वडा न ५ बाट सरोज पुन, ओम प्रकाश अग्रेजा,भिम बहादुर घर्ति,देबिलाल घर्ति,पार्बति पुन,हरि बहादुर पुन,खेम घर्ति पुन,राम बहादुर दर्जि निर्वाचित भएको निर्बाचन मण्डल का संयोजक गणेश बहादुर घर्तिले जानकारी दिए ।
बन्द सत्र मा ताराखोला गाउँ समिति अध्यक्ष दिवस खत्रीले प्रस्तुत गरेको साङ्गठनिक र राजनैतिक प्रतिबेदन सामन्य छलफल पछि पारित गरिएको बताइएको छ