काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि १ बजे बस्ने जनाएको हो।
-

जनहित न्युज
फागुन १२ गते २०७८