एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको अध्यक्षमा : विरबहादुर चोखाल 

-


     जनहित न्युज    
     फागुन १० गते २०७९


एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा विर वहादुर चोखाल चयन भएका छन । 

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको आठौं जिल्ला अधिवेशनले विर बहादुर चोखालको अध्यक्षतामा २१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा हरिराम रेग्मी, सचिवमा प्रकाश रोका र कोषाध्यक्षमा प्रेम बहादुर छन्त्याल थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कुमार पुन, भिम बहादुर कायत, देवी रसाइली, जमुना बुढाथोकी, गोविन्द चालिसे, काशीराम विक, माया पाण्डे रेग्मी, तारामाया वि.क., नन्द बहादुर बुढा, पञ्चवीर घर्ती, कला शर्मा, कृष्ण शाही, सुनकली घर्ती, पूर्णभद्र निउरे, लक्ष्मण निउरे, यम कुमारी शर्मा र जीत बहादुर थापा रहेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?