प्रशासनले जिम्मा लिन नसक्ने भनेपछि रवि रिहा

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। 

‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने।

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन्। उनको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्। रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?