प्रदर्शनकारी सिंहदरबारभित्रै छिरे

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबार बिहानबाट आक्रमण प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिड सिंहदरबार प्रवेश गरेको हो।  उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्।  उनीहरू पश्चिम गेटबाट छिरेका हुन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?