
कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ ।
विभिन्न ८ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।
कतारको राजधानी दोहामा हुने प्रतियोगिता नोभेम्वर २१ बाट सुरु हुने छ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ ।
यस्ता छन् समूह चरण
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
नेपाली समय अनुसार खेल तालिका यस्तो हुने छ ।
२०२२ नोभेम्वर २१ : तीन खेल
सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५
कतार भर्सेस इक्वेडर : राती ९ः४५
नोभेम्वर २२ : चार खेल
अमेरिका भर्सेस उल्भ्स : राती १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५
डेनमार्क भर्सेस टुनिसिया : साँझ ६ः ४५
मेक्सिको भर्सेस पोल्यान्ड : राती ९ः४५
नोभेम्वर २३ : चार खेल
फ्रान्स भर्सेस अष्ट्रेलिया : राती १२ः४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५
जर्मनी भर्सेस जापान : । साँझ ६ः४५
स्पेन र्भेसस कोस्टा रिका : राती ९ः४५
नोभेम्वर २४ : चार खेल
बेल्जियम भर्सेस क्यानडा : राती १२ः४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५
पोर्चुगल भर्सेस घाना : राती ९ः४५
नोभेम्वर २५ : चार खेल
ब्राजिल भर्सेस सर्बिया : राती १२ः४५
वेल्स भर्सेस इरान : दिउँसो ३ः४५
कतार भर्सेस सेनेगल : । साँझ ६ः४५
नेदरल्यान्ड भर्सेस इक्वेडर : राती ९ः४५
नोभेम्वर २६ : चार खेल
इङ्ल्यान्ड भर्सेस अमेरिका : राती १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५
फ्रान्स भर्सेस डेनमार्क : राती ९ः४५
नोभेम्वर २७ : चार खेल
अर्जेन्टिना भर्सेस मेक्सिको : राती १२ः४५
जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५
बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५
क्रिएसिया भर्सेस क्यानडा : राती ९ः४५
नोभेम्वर २८ : चार खेल
स्पेन भर्सेस जर्मनी : राती १२ः४५
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राती ९ः४५
नोभेम्वर २९ : तीन खेल
पोर्चुगल भर्सेस उरुग्वे : राती १२ः४५
इक्वेडर भर्सेस सेनेगल : राती ८ः४५
नेदरल्यान्ड्स भर्सेस कतार : राती ८ः४५
नोभेम्वर ३०ः चार खेल
इरान भर्सेस अमेरिका : राती १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राती १२ः४५
टुनिसिया भर्सेस फ्रान्स : राती ८ः४५
अष्ट्रेलिया भर्सेस डेनमार्क : राती ८ः४५
डिसेम्बर १ : चार खेल
पोल्यान्ड भर्सेस अर्जेन्टिना : राती १२ः४५
साउदी अरेविया भर्सेस मेक्सिको : राती १२ः४५
क्रोएसिया भर्सेस बेल्जियम : राती ८ः४५
क्यानडा भर्सेस मोरोको : राती ८ः४५
डिसेम्बर २ः चार खेल
जापान भर्सेस स्पेन : राती १२ः४५
कोस्टा रिका भर्सेस जर्मनी : राती १२ः४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राती ८ः४५
घाना भर्सेस उरुग्वे : ८ः४५
डिसेम्बर ३ : तीन खेल
सर्बिया भर्सेस स्विजरल्यान्ड : राती १२ः४५
क्यामरोन भर्सेस ब्राजिल : राती १२ः४५
यस दिन अन्तिम १६ एक खेल हुनेछ ।



