संसद् भवनमा आगजनी

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?