क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा, क़ानूनी परामर्शमा व्यस्त

-


     जनहित न्युज    
     असाेज १ गते २०७९


काठमाडौँ- नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ।

स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्।

सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ।घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?