नेपालमा अझै भारी वर्षा हुनेसक्ने

-


     जनहित न्युज    
     असार २ गते २०७८


हाल देशैभरि मनसुन सक्रय भएको र भारी वर्षा हुनसक्ने अनुमान नेपाल जलवायु पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

टुइटरमार्फत सूचना जारी गर्दै महाशाखाले बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा मध्यम खालको वर्षा भईरहेको छ र एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना रहेको जनाएको छ । भने अन्य स्थानहरुमा पनि मध्यम वर्षा हुने संभावना देखिएको पनि जारी सूचनामा जनाइएको छ ।

हिजोदेखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा ठूलो जनधानको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?