कतारमा नोभेम्वर २१ बाट हुने विश्वकप फुटबलको नेपाली समय तालिका सार्वजनिक 

-


     जनहित न्युज    
     असार १ गते २०७९


कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ ।

विभिन्न ८ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । 

कतारको राजधानी दोहामा हुने प्रतियोगिता नोभेम्वर २१ बाट सुरु हुने छ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । 

यस्ता छन् समूह चरण
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर 
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

नेपाली समय अनुसार खेल तालिका यस्तो हुने छ ।
२०२२ नोभेम्वर २१ : तीन खेल 
सेनेगल भर्सेस नेदरल्यान्ड्स :  दिउँसो ३ः४५ 
इङ्ल्यान्ड भर्सेस इरान :  साँझ ६ः४५ 
कतार भर्सेस इक्वेडर : राती ९ः४५ 
नोभेम्वर २२ : चार खेल 
अमेरिका भर्सेस उल्भ्स :  राती १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया :  दिउँसो ३ः४५ 
डेनमार्क भर्सेस टुनिसिया :  साँझ ६ः ४५ 
मेक्सिको भर्सेस पोल्यान्ड :  राती ९ः४५ 
नोभेम्वर २३ : चार खेल 
फ्रान्स भर्सेस अष्ट्रेलिया :  राती १२ः४५
मोरोको भर्सेस क्रोएसिया :  दिउँसो ३ः४५ 
जर्मनी भर्सेस जापान : । साँझ ६ः४५ 
स्पेन र्भेसस कोस्टा रिका :  राती ९ः४५ 
नोभेम्वर २४ : चार खेल 
बेल्जियम भर्सेस क्यानडा :  राती १२ः४५ 
स्विजरल्यान्ड भर्सेस क्यामरुन :  दिउँसो ३ः४५ 
उरुग्वे भर्सेस दक्षिण कोरिया :  साँझ ६ः४५ 
पोर्चुगल भर्सेस घाना : राती ९ः४५ 
नोभेम्वर २५ : चार खेल
ब्राजिल भर्सेस सर्बिया :  राती १२ः४५ 
वेल्स भर्सेस इरान :  दिउँसो ३ः४५ 
कतार भर्सेस सेनेगल : । साँझ ६ः४५ 
नेदरल्यान्ड भर्सेस इक्वेडर :  राती ९ः४५ 
नोभेम्वर २६ : चार खेल 
इङ्ल्यान्ड भर्सेस अमेरिका : राती १२
टुनिसिया भर्सेस अष्ट्रेलिया :  दिउँसो ३ः४५ 
पोल्यान्ड भर्सेस साउदी अरेविया :  साँझ ६ः४५ 
फ्रान्स भर्सेस डेनमार्क :  राती ९ः४५ 
नोभेम्वर २७ : चार खेल 
अर्जेन्टिना भर्सेस मेक्सिको :  राती १२ः४५ 
जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५ 
बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५ 
क्रिएसिया भर्सेस क्यानडा :  राती ९ः४५ 
नोभेम्वर २८ : चार खेल 
स्पेन भर्सेस जर्मनी :  राती १२ः४५ 
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५ 
दक्षिण कोरिया भर्सेस घाना :  साँझ ६ः४५ 
ब्राजिल भर्सेस स्विजरल्यान्ड :  राती ९ः४५ 
नोभेम्वर २९ :  तीन खेल 
पोर्चुगल भर्सेस उरुग्वे :  राती १२ः४५ 
इक्वेडर भर्सेस सेनेगल :  राती ८ः४५ 
नेदरल्यान्ड्स भर्सेस कतार : राती ८ः४५ 
नोभेम्वर ३०ः चार खेल 
इरान भर्सेस अमेरिका :  राती १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड :  राती १२ः४५ 
टुनिसिया भर्सेस फ्रान्स :  राती ८ः४५ 
अष्ट्रेलिया भर्सेस डेनमार्क :  राती ८ः४५
डिसेम्बर १ : चार खेल  
पोल्यान्ड भर्सेस अर्जेन्टिना : राती १२ः४५ 
साउदी अरेविया भर्सेस मेक्सिको :  राती १२ः४५ 
क्रोएसिया भर्सेस बेल्जियम :  राती ८ः४५ 
क्यानडा भर्सेस मोरोको :  राती ८ः४५ 
डिसेम्बर २ः चार खेल 
जापान भर्सेस स्पेन :  राती १२ः४५ 
कोस्टा रिका भर्सेस जर्मनी :  राती १२ः४५ 
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल :  राती ८ः४५ 
घाना भर्सेस उरुग्वे : ८ः४५ 
डिसेम्बर ३ : तीन खेल 
सर्बिया भर्सेस स्विजरल्यान्ड :  राती १२ः४५ 
क्यामरोन भर्सेस ब्राजिल :  राती १२ः४५ 
यस दिन अन्तिम १६ एक खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?