
गलकोट नगरपालिका वडा नम्वर ७ मा माओवादीका राज बहादुर थापा विजयी भएका छन।
गलकोट नगरपालिका वडा नम्वर ७ मा नेकपा माओबादी केन्द्रका थापाले ४ सय ३२ मत सहित विजयी भएका हुन । थापाले आफ्ना निकट्तम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार राम बहादुर थापालाई ९ मत अन्तरले पराजित गरेका हुन । स्वतन्त्र उम्मेदवार थापाले ४ सय २३ मत प्राप्त गरेका थिए ।
त्यस्तै खुल्ला सदस्यमा ज्ञान बहादुर कार्की ४ सय २३ र स्वतन्त्र उम्मेदवार नर बहादुर थापा मगर ४ सय, महिला सदस्य यसुदा थापा ४ सय ३१ र दलित महिला सदस्य यानु विक ४ सय ३३ मत सहित विजयी भएका छन ।



