काठमाडौँ महानगरपालिका अपडेट: बालेन र स्थापित बिच ८०५ को अन्तर

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले धेरै अग्रता कायम राखेका छन्। हालसम्मका भएको मत गणना अनुसार बालेनले १८९६ मत प्राप्त गरेका छन्।

यस्तै एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १०९७ मत प्राप्त गरेका छन्।

बालेन र स्थापित बिच अहिले ८०५ मत अन्तर रहेको छ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छन्। उनी र स्थापित बिच मात्र १४२ मत अन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?