प्रारम्भिक जानकारी अनुसार पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।
जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।
-

जनहित न्युज
वैशाख ३० गते २०७९