प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिएको घोषणा

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७९


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा बसेका थिए । 

उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । 

Avatar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?