निसीखोला गाउपालिकामा दोब्बर मतले एमाले भन्दा गठबन्धन अगाडि

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार सुर्यबहादुर घर्तिले एमालेका तर्फबाट अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिलाई करिव दोब्बर मतले पछि पारेका छन् ।


नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उमेदवार रहेका घर्तीले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?