हल्दीबारीको अध्यक्षमा एमालेका गिरीभन्दा राप्रपाका लिङ्देन ५१७ मतले अगाडि

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


झापा- झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। अहिलेसम्म २ हजार ७ सय ५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन्।

नेकपा एमालेका डम्बर बहादुर गिरीले ८५५, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २३० र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन्।

यसैगरी, उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन्।

एमालेकी शान्तादेवी गौतमले ८३५, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ र माओवादीकी टिकादेवी राउतले १२५ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?