काठमाडौं महानगरपालिका अपडेट: ११९ मतान्तरसहित बालेनको अग्रता कायमै

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदा उनले ८ सय ४२ मत सहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजय सुवेदीले ७ सय २३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?