दसैँमा टीका र जमराको आफ्नै धार्मिक मान्यता छ। तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ। त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ। जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन्। जमराको…
पुरा पढौ