गलकोट स्पोर्टस् क्लब टोकियो जापानको मंगलबार सम्पन्न पाँचौँ अधिवेशनले आगामी कार्यकाल २०२३-२५ का लागि दुर्गा बहादुर खत्री अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको छ।जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले सन् २०१५ मा गठित गल्कोट स्पोर्ट्स क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश निउरे, उपाध्यक्षमा रमेशकुमार खत्री, इश्वर बस्नेत, गणेश केसी, दिपक सुवेदी निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिए।निर्वाचन संयोजक कार्कीका अनुसार क्लवको महासचिवमा दिनेश थापा, सचिवमा…
पुरा पढौ