जापानको कान्साईमा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा दशैं विशेष लाईभ म्युजिक कार्यक्रम गरिने

-


     जनहित न्युज    
     असाेज ६ गते २०७९


जापानको ओसाकामा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा ‘दशैं विशेष लाईभ म्युजिक कार्यक्रम’ गरिने भएको छ ।
२०१५ मा स्थापना भएको ओएनएस ग्रुप र एनआरएनए कान्साईका संयोजक समेत रहेका दिलिप शर्मा गैरेद्वारा संचालित गणेशा डाइनिङ्गको संयुक्त आयोजनामा ओसाकामा हालसम्म कै वृहत लाइभ म्युजिक कार्यक्रम आयोजना गरिन लागेको आयोजक टिमका तेज गुरुङले जानकारी दिए ।
आगामी अक्टोबर ६ तारिख बेलुका ६ बजेदेखि राती १० बजेसम्म संचालन हुने सो लाइभ म्युजिक कार्यक्रमको लागि अग्रिम टिकट लिएमा ३५०० येन र सोहि दिन टिकट लिएमा ४००० येनको दर तोकिएको आयोजक टिम डेनिस पुनले बताए ।
ओसाकामा रहेको युवाहरु माझ लोकप्रिय संस्थाको रूपमा रहेको ओएनएस ग्रुपले यस अघि जापानमा The Edge Band, Kabaddi Kabaddi, Loot 2, Kabaddi The FInal Match जस्ता कार्यक्रम आयोजना गरिसकेका छ । विगतका अनुभव र चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकोले पनि यस पटकको कार्यक्रम भब्य र कान्साईमा हाल अहिलेसम्म कै ठुलो कार्यक्रम हुने बताईएको छ ।
लाइभ म्युजिक कार्यक्रम

Takara Osaka को 〒543-0014 Osaka, Tennoji Ward, Tamatsukuri Motomachi, 3−26 トーエイビル 2F नाभी : 06-6777-1480
गुगल म्याप : https://maps.app.goo.gl/jqnpwUzuTg8LwLQY9?g_st=ic हुने बताईएको। छ भने टिकट बुकिङको लागि

कोबे क्षेत्र।
१. GANESHA DINING
ठेगाना : Kobe Shi Higashi Nada-Ku Okamoto 1-6-1
सम्पर्क : 078 431 1446
२. B&B Mart

गुगल म्याप : https://maps.app.goo.gl/Z4BnMZ481YBRLxxk6?g_st=ic
सम्पर्क : 080-2536-5834
३. Rara Mart

गुगल म्याप : https://maps.app.goo.gl/Qk9UwMeMP8TL19hr5?g_st=ic
सम्पर्क : 078-587-2700
४. Kathmandu Dining
गुगल म्याप : https://maps.app.goo.gl/v4gjWzDZe1mjrXpD9?g_st=ic
सम्पर्क : 078-331-6886
५. Bindass House
गुगल म्याप : https://maps.app.goo.gl/cTNZEiHT8Ldpia11A?g_st=ic
सम्पर्क : 080 4237 6263
६. Kathmandu Spice Mart & Momo House
गुगल म्याप : https://maps.app.goo.gl/k5Eq79ZTKGhTYRSa6?g_st=ic
सम्पर्क : 090 9160 4436
७. Buddha Mart Kobe
गुगल म्याप : https://maps.app.goo.gl/umX7nTCg6jEMag5z6?g_st=ic
सम्पर्क : 080 2516 3006
क्योतो क्षेत्रमा
१. Kyoto MoMo Pasal
गुगल म्याप : https://maps.app.goo.gl/GmnMFTZFKbXki6Kj7?g_st=ic
सम्पर्क : 075-366-6953
२. Gorkha Durbar Kyoto
गुगल म्याप : https://g.co/kgs/KAYxbc Gorkha durbar Kyoto [ゴルカ ダーバー]
सम्पर्क : 075-276-1294
ओसाका क्षेत्र
१. Shreeja Spice Mart
गुगल म्याप : https://g.co/kgs/wm2Kq7
सम्पर्क : 090-8075-4089
२. Himalayan Spice
सम्पर्क : 090 1714 1096
३. The Manaslu
गुगल म्याप : https://g.co/kgs/cskCLC ザ・ マナスル (THE MANASLU)
सम्पर्क : 06-6399-3777
४. Sumland
गुगल म्याप : https://maps.app.goo.gl/2KwtPCyfr3LpbCZZA?g_st=ic
सम्पर्क : 06-6586-6675
५. Spice Land Asian Mart
Spice Land
स्थान : 大阪市浪速区難波中3-4-8
सम्पर्क : 0666169975
६. Herb Kitchen
गुगल म्याप : https://g.page/herbalspice?share
सम्पर्क: 06-6756-7000
७. Solti Mart Osaka
गुगल म्याप :https://goo.gl/maps/byB5xYiZrKa8qZH87
सम्पर्क: 06-6836-9528

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry