नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन

-


     जनहित न्युज    
     भाद्र ४ गते २०७९


नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले देश संचारले आफ़नो समाचारमा लेखेको छ ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry