स्मार्ट वाच पाउनका लागि फोरेक्स जापानबाट पैसा पठाऔ

-


     जनहित न्युज    
     असार १ गते २०७८


टोकियो जापानबाट विश्वभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स रेमिटले नयाँ क्याम्पेन सार्वजनिक गरेको छ । फोरेक्स जापानले यही जुन १५ देखी जुलाई १५ सम्मको लागी बिभिन्न उपहार योजनाहरू सार्वजानिक गरेको हो ।

पहिलो योजना अन्तर्गत यो अबधीमा फोरेक्स जापानको ओकुबो र कामाता शाखा बाट पैसा पठाऊनेहरूको लागी लक्की ड्र मार्फत २/२ जनाको लागी स्मार्ट वार्च को ब्यबस्था गरेको छ । त्येसै गरी यो अबधीमा “नँया साथी ल्याउनुहोस फ्री मा पैसा पठाउनुहोस ” अन्तरगत नया साथी लीएर आऊने ग्राहवर्गले पैसा पठाउँदा कुनै पनी सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
त्येसै गरी कम्पनीको जेपी कार्डबाट फुरीकोमी गर्ने ग्राहक बर्गहरूलाई पनी सर्वेस चार्ज फ्री गरीएको कम्पनीको ब्यबस्थापक पंच चौधरीले जानकारी दिनुभयो ।
फोरेक्स रेमिटले शाखा कार्यालय अलबा बिभिन्न एजेंसी र बैंकहरू संगको सहकार्यमा जापानभरबाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको जापान पोस्ट बैंक ,युएफजे बैंक ,एसएमबिसी बैंक,मीजूहो बैंकको खातामा पैसा जम्मा गरेर पनी सेवा लिन सकिने जानकारी गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry